शसस्त्र प्रहरी कृष्णनगर द्वारा अवैध सामान बरामद

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, जेष्ठ २७ गते । बोर्डर आउट पोस्ट कृष्णनगरले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको अवैध सामान नियन्त्रणमा लिएको छ ।
बोर्डर आउट पोस्ट कृष्णनगरबाट शसस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको कमांडमा खटिएको गस्ती टोलीले बुधबार ठूलो परिमाणमा कपडा (टिसर्ट) बरामद गरेको बोर्डर आउट पोस्ट कृष्णनगरले जनाएको छ ।
कृष्णनगर नगरपालिका वडा नं ३ लक्ष्मिनगर स्थित भारतबाट अवैध रुपमा नेपाल भित्राउदै गरेको १ लाख सात हजार बराबरको १९९ पिस टिसर्ट बरामद गरेको हो । अबैध टिसर्ट बरामद गरि कृष्णनगर भन्सार पठाएको बोर्डर आउट पोस्ट कृष्णनगरले जानकारी दिएको छ । आफूहरु अवैध कृयाक्लाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको शसस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यले जानकारी दिनुभएको छ ।
कमेन्ट गर्नुहोस्

हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु
मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख २० गते । हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु रहेको छ । महालेखापर..
10 दिन पहिले
खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निक..
धिरेश दत्तजनकपुरधाम, बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसो..
12 दिन पहिले
पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..
रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..
1 महीना पहिले
पत्रकार रजकको हत्या विरोधमा रैली
कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..
1 महीना पहिले
हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी
कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..
1 महीना पहिले
संवाददाता

