+977 9854027065 | akulpdsah@gmail.com

केन्द्रीय नेता मिश्रा द्वारा कृष्ण जन्माष्टमीको शुभकामना

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1310 Views

प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, भाद्र १४ गते । लोकतांत्रिक समाजवादी पार्टीका केन्द्रिय नेता रवि दत्त मिश्राले हिन्दुहरुको महान पर्व कृष्ण जन्माष्टमीको अवसरमा शुभकामना ब्यक्त गर्नु भएको छ ।
कोभिड–१९ संक्रमणको जोखिम अझै रहेकोले स्वास्थ्य मापदण्ड अपनाएर चाड पर्व मनाउन समेत मिश्राले आग्रह गर्नु भएको छ ।
कृष्ण जन्माष्टमीमा सबैजनालाई मास्क र दुरी कायम गरी आ–आफनो शर्तका अपनाएर चाड पर्व मनाउन समेत मिश्राले आग्रह पनि गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

14 दिन पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

2 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

2 महीना पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

3 महीना पहिले