इनारमा डुबेर युवकको मृत्यु
प्रिंन्स मिश्रा, कपिलवस्तु
कपिलवस्तु, जेष्ठ २९ गते । कृष्णनगर नगरपालिका वड़ा न ९ मा ३ दिन देखि बेपत्ता भएको युवाक आइतबार श्री राम गोरखा नजिकै को इनारमा डुबेर मृत्यु भएको फेला परेको छ ।
मृत्यु हुनेमा कृष्णनगर नगरपालिका वड़ा ९ का अर्जुन कहार रहेका छन । शव लाई इनारदेखि बाहिर निकाली सकेको र पोस्टमाटोम गर्न शिवराज अस्पताल बहादुरगंज पठाइएको इलाका प्रहरी कार्यालय बहादुरगंजका नयाब निरीक्षक दीपेन्द्र राज गिरीले जानकारी दिनु भएको छ ।
कमेन्ट गर्नुहोस्
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
14 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
2 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
3 महीना पहिले
संवाददाता
