+977 9854027065 | akulpdsah@gmail.com

नेपाल बैंक र नैन्सी अर्टोमोवाईल बिच सम्झौता– सुजुकी गाडी खरिदमा विशेष छुट

11 महीना पहिले प्रकाशित

Akul Prasad Sah

1429 Views

मिथिला जागरण समाचारदाता
काठमाडौं, असाढ १० गते । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र सो बैंकमा खाता रहेका ग्राहकहरूलाई सुजुकी गाडीको अधिकृत विक्रेता नैन्सी अर्टोमोवाईल प्रा.लि. बाट गाडि खरिद गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान वा व्यवस्था गर्ने सम्झौता भएको छ ।
सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र सो बैंकमा खाता रहेका ग्राहकहरूले नैन्सी अर्टोमोवाईल प्रा.लि. बाट सुजुकी का सबै प्रकारका गाडिहरु खरिद गर्दा कम्पनीबाट प्रदान गरिएको छुट बाहेक हुन आउने गाडिको खरिद रकममा थप रु. तीस हजार देखि एक लाख पचहत्तरी हजार सम्मको बिषेश र बम्पर छुट हुने व्यवस्था गरिएको छ ।


सो सम्झौता पत्रमा काठमाण्डौं शाखाका नेपाल बैंकको तर्फबाट प्रमुख अधिकृत श्री प्रकाश कुमार अधिकारी र नैन्सी अर्टोमोवाईल प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक श्री मधुकर शाहले संग हस्ताक्षर गरेको छ ।
सो सम्भौतामा नेपाल भरीका सबै ब्रान्च बैंकका कर्मचारीहरु तथा सो बैकमा रहेको खातावाला तथा ग्राहकहरुलाई काठमाण्डौ बालाजु बौधमा रहेको विश्वाशीलो नैन्सी अटोमोबाईल मो. नं. ९८०४८३९२२३ मा सुजुकी गाडी खरीद गर्दा खरी कम्पनी ले प्रदान गरेका सुबिधाहरु १०० प्रतिशत ले ग्राहकहरुलाई दिने गरेन्टी वरेन्टीको व्यवस्था तथा सुबिधा मिलाएको छ । नैन्सी अर्टोमोवाईल प्रा.लि.ले बिगत धेरै दिन देखी अर्टोमोवाईलमा सफता तथा ख्याति बिश्वास जितन सफल भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

1 महीना पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

3 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले