जनकपुरभित्रका कोभिड १९ संक्रमितलाई निःशुल्क एम्बुलेन्स सेवा
कमल साह, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ ८ गते । रामसति देवी असर्फी साह सेवा प्रतिस्ठानद्वारा संचालित एम्बुलेन्सले जनकपुरधाम उप–महानगरपालिका भित्रका कोभिड संक्रमितका लागि निःशुल्क सेबा दिन थालेको छ ।
डा. अजय साह को काकाश्री हाल अमेरिकावासी आफ्नो आमा बुआको नाउँमा ट्रस्ट स्थापना गर्नुभएको हो । सो ट्रस्टमा सम्पूर्ण लगानी डा. विनोद ले गरिरहेको डा. अजय साह ले जनाउनु हुन्छ ।
प्रतिष्ठान संचालक डा.अजय साह ले जानकारी गराउँदै उहाँले यदी कसैलाई सहयोगको आवश्यकता छ भने चालक राम पति यादव को मोवाईल नं.– ९८०१६०९०८९ मा सम्पर्क गर्नको लागी उहाँ बताउनु हुन्छ ।
नेपाल डेण्टल एशोशिएसनका राष्ट्रिय अध्यक्ष रहनुभएको डा. अजय साह ले बताएका छन की यस एम्बुलेन्स सेवा चाँडै धनुषा जिल्लाका कोभिड रोगिको लागि निःशुल्क सेवा दिने कार्यमा जुट्ने हो ।
उहाँले एम्बुलेन्समा भैन्टिलेर हाल जडान हुननसकेको बताउँदै अबको १५ देखि २० दिनमा सुविधा सम्पन्न बनाईने जनाउनु भयो । भैन्टिलेटर बनाउने फैक्ट्री कोभिडको कारण बन्द रहेको ले सो ल्याउन नसकेको भएपनि एम्बुलेन्स सेवा संचालनमा ल्याएको उहाँ बताउनु हुन्छ ।
उहाँ बताउनुहुन्छ भैन्टिलेर एम्बुलेन्समा संचालन भएपछि प्रदेश २ को सुविधासम्पन्न हुनेछ । जहाँ धनुषाको जुनसुकै रोगिको लागि सहज ढंगबाट उपल्बध हुनेछ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
17 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
