+977 9854027065 | akulpdsah@gmail.com

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक साधारण सभा सम्पन्न

2 महीना पहिले प्रकाशित

Akul Prasad Sah

274 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक साधारण सभा तथा २६ औँ स्थापना दिवस सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष शम्भुलाल श्रेष्ठको अध्यक्षता एवं हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०८१÷८२ सम्म आइपुग्दा ५ करोड ९४ लाख ३४ हजार ५०० रुपैयाँ कूल शेयर पूँजी पुगेको संस्थाले कूल ऋण लगानी भने ३९ करोड ८३ लाख १४ हजार ६९ रुपैयाँ २७ पैसा गरेको जानकारी गराइएको छ ।
संस्थाले गत आर्थिक वर्षमा ८२ लाख ३ हजार ७८४ रुपैयाँ ७ पैसा खूद मुनाफा आर्जन गरेको समेत जानकारी गराइएको छ ।
संस्थाले नै हरिवन नगरपालिका १ भोक्टेनीमा संचालन गरेको विद्यालय परिसरमा आयोजित सधारण सभामा उत्कृष्ट बचतकर्ता, ऋणी, कर्मचारीलगायतलाई सम्मानसमेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

5 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

18 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

20 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

2 महीना पहिले