+977 9854027065 | akulpdsah@gmail.com

सर्लाही हरिनमा रहेको बैंकहरु अब हप्ताको ३ दिन खुल्ने

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1673 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, जेष्ठ १८ गते । हरिनमा रहेको बैंकहरु अब हप्ताको ३ दिन खुल्ने भएको छ ।
यस अघि कोभिड १९ कोरोनाको संक्रमण बढ्दै गईरहेको ले उक्त रोग नियन्त्रण तथा रोकथामको लागी यस नगरपालीका भित्रका सम्पुर्ण बैंक तथा बित्तिय संस्थाहरु बन्द रहेकोमा अब देखी हप्ताको ३ दिन आईतबार, सोमबार र मंगलबार बिहान १० बजे देखी दिउँसो २ बजे सम्म खुल्ला रहने हरिवन नगरपालीकाका प्रमुख गणेश प्रसाद प्रसाईले जानकारी दिनु भयो ।
स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड पालना गरी भौतिक तथा सामाजीक दुरी कायम गराई बैंक तथा बित्तिय संस्थाहरु संचालन गर्नुपर्ने नगर प्रख प्रसाईले बताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

2 महीना पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

4 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

4 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले