मिथिला बिहारी नगरपालिका वार्ड नं.–३ कोभिड–१९ महामारी नियन्त्रण अभियान सुरु
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, जेष्ठ २१ गते । नेपाली जनसम्पर्क समिति स्वीडेन र नेपाली काँग्रेस तरूण विभागको सहयोगमा स्वास्थ्य सामग्री वितरण तथा जनचेतना मूलक कार्यक्रम संचालन मिथिला बिहारी नगरपालिका वार्ड नं.–३ बाट सुरु भएको छ ।
सो निःशुल्क स्वास्थ्य सामग्री वितरण नेपाली जनसम्पर्क समिति स्वीडेनका अध्यक्ष नविन थपलीया को सहयोग ले स्वास्थ्य सामग्री वितरण तथा जनचेतना मूलक कार्यक्रम भएको छ ।
यस कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस तरूण विभाग प्रदेश नं.२ संयोजक रामपल्टन साह, अतिथि दलित नेता रामप्रित दास, सहयोगी हेल्थ असिस्टेन्ट हरिनारायण मंडल, अनोज दास, सरोज कुमार साह, मो. ईमतियाज जि र सहायक मो दसरथ खतबे, धिरेन्द्र कुमार मंडल, राकेश कुमार ठाकुर, गुडु झा, तमना राईन, जगमोहन साह, रामअबतार खतबे लगायतका र मिथिला बिहारी न.पा.वार्ड नं.३ का वार्ड अध्यक्ष कृष्ण कुमार वसन्त को उपस्थीतीमा र नेपाली काँग्रेस वार्ड सभापति योगेन्द्र मंडल लगायत को उपस्थिति रहेको छ ।
यस कार्यक्रम मा निःशुल्क मिथिला बिहारी नगरपालिका वार्ड नं.–३ मा मास्क, सेन्टिाईजर तथा बिभिन्न प्रकारका औषधीहरु ४२५ जनालाई बितरण गरेका छन् ।
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
4 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
6 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
