लिचि दर्जनको तीन देखी चार सयमा बिक्री हुंदै
कमल साह
जनकपुरधाम,जेठ २७ गते । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा लिची तीन सयको प्रति दर्जन विक्री भएको छ ।
प्रति गोटा रु २५–३० को दरले लिचि आज एकाएक बिहानैबाट बिक्री भएको छ ।
अन्यदिन ५० देखी ६० रुपिया प्रति दर्जन बिक्री हुने लिची बुधबार बिहान रु ३००।– देखी ४००।– सम्म को दरले बिक्री भईरहेको देखेर ब्रतालुहरु अचंभित भएकी छन् ।
बट सावित्री पर्वको अवसर पारेर बिक्री भएको फलफुलमा सबै भन्दा महंगो मंगलबार लिची रहेको थियो । मंगलबार प्रति दर्जन रु १५०।– को दरले बिक्री भईरहेको देखेर श्रद्धालु महिलाहरु आश्यर्च चकित हुँदै लिचि भोली लिने भन्दै प्रायले छाड्नु भएकी थिईन । तर, आज बिहान लिचि खदिको लागि चौका चौकमा जाँदा प्रति दर्जन ३ सय देखी ४ सय को मोल सुन्दा मुखमा औंला काट्दै थिन । त कति जनाले यस मोललाई नियन्त्रण गर्नेहरु कहाँ हराई सकेको लगायतका भनाई राख्दै थिइन ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
2 महीना पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
2 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
4 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
4 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
4 महीना पहिले
संवाददाता
