+977 9854027065 | akulpdsah@gmail.com

धनुषामा पुनः सात दिन निषेधाज्ञा थपियो, तर पसल ११ बजे सम्म खोल्न पाउने

5 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1403 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ ३१ गते । धनुषा जिल्लामा निषेधाज्ञा पनः ७ दिन थप गरिएको छ भने अब पसल ११ बजे सम्म खोल्न पाउने भएको छ ।
जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएतापनि अहिले जोखिम पूर्णतया कम नभएकोले अझै ७ दिन निषेधाज्ञा थप गरिएको छ ।
त्यस्तै, बजारको हकमा आवश्यक पसलहरु सुरक्षा का सम्पुर्ण उपायहरू पालन गरि बिहान ११ बजे सम्म पसल खोल्न पाईने जनाईएको छ ।
त्यस्तै बैंक तथा वितीय संस्थाहरुमा ५० प्रतिसत कर्मचारी उपस्थिती गराई सेवा सुचारु गर्न मिल्ने जानकारी गराईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

2 महीना पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

4 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

4 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले