नेपाली काँग्रेसका क्रियाशिल सदस्य तथा समाजसेवी मदन जैनको निधन
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, आषाढ १ गते । जनकपुरधामका एक प्रतिष्ठित तथा सामाजसेवी मदन जैन असमायिक निधन भएको छ ।
प्रदेश नं. २ जनकपुरधामका प्रतिष्ठित व्यवसायी एवम् नेपाली काँग्रेसका क्रियाशिल सदस्य तथा समाजसेवी मदन जैन को असमायिक निधनप्रति प्रदेस २ का भौतिक पुर्वाधार विकास मन्त्री राजसरोज यादवले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
प्रदेश नं. २ का भौतिक पूर्वाधार विकास मन्त्री राम सरोज यादब ले मदन जैनको मृत आत्माको चीर शान्तिको कामना गर्दै वहाँको परिवारप्रति गहिरो सम्मवेदना प्रकट गरेका छन् ।
यादवले मंगलवार शोक सन्देश व्यक्त गर्दै यस दुःखद घडीमा वहाँको शोकाकुल परिवारमा धैर्यधारण गर्न शक्ति प्रदान गरुन् भन्ने कामना गर्दै हार्दिक सम्बेदना व्यक्त गरेका छन ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
2 महीना पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
2 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
4 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
4 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
4 महीना पहिले
संवाददाता
