लेबनान। साउदी अरब गएको बेला सुरक्षाको कारण देखाई लेबनानको प्रधानमन्त्रीको पदबाट राजिनामाको घोषणा
लेबनान। साउदी अरब गएको बेला सुरक्षाको कारण देखाई लेबनानको प्रधानमन्त्रीको पदबाट राजिनामाको घोषणा गरेका साद हरिरिले राजिनामा फिर्ता लिएका छन् ।
हरिरिले एक महिना पहिले नोभेम्बर ४ साउदी अरबको राजधानी रियादबाट टेलिभिजन सम्वोधनमार्फत प्रधानमन्त्रीबाट राजिनामा दिएका थिए । यद्यपि लेबनानी राष्ट्रपतिले हरिरिकोे राजिनामा स्वीकृत गरेका थिएनन् ।
राजिनामा फिर्ता लिन राष्ट्रपति मिसेल आउन तथा शुभेच्छुकले गरेको अनुरोध वमोजिम मैले राजिनामा फिर्ता लिएको छु, उनले भने ।
प्रधानमन्त्रीको पदबाट दिएको राजिनामा रद्द गर्ने मेरो निर्णयलाई मन्त्रीपरिषद्को बैठकले स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको छ, हरिरिले मन्त्रीपरिषद्द्वारा प्रधानमन्त्रीको आगमनपछि भएको जारी गरेको पहिलो वक्तव्य वाचन गर्दै सञ्चारकर्मीलाई जानकारी गराए ।
हरिरिको राजिनामापछि हरिरिलाई साथ दिँदै आएको साउदी अरब र यसको प्रतिद्वन्दी इरानबीच तनाव देखिने अड्कलबाजी गरिएको थियो । हरिरिले आफ्नो राजिनामाका पछाडि तेहरान र यसको लेबनानी सहयोगी सशस्त्र हेजबुल्लाह समूहलाई देखाएका थिए ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
18 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
3 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
