सेवा बचत तथा ऋण सहकारीद्वारा जनक छात्रावासमा सहयोग
कमल साह, जनकपुरधाम
जनकपुरधाम, भाद्र ५ गते । यहाँका सेवा बचत तथा ऋण सहकारी संस्था ले जनक छात्रवासमा अध्ययनरत विद्यार्थीलाई ३० हजार बराबरको ड्रेस सामग्री सहयोग गरेको छ ।
जनजाति कल्याण आश्रम नेपालद्वारा जनकपुरधाममा संचालित जनक छात्रावास हो । यसमा बस्दै गरेका विद्यार्थीलाई उक्त ड्रेस एक समारोह बीच उपलब्ध गराईको छ ।
सेवा बचत तथा ऋण सहकारी संस्था का उपाध्यक्ष कृष्ण कुमार दीक्षितका अनुसार जनक छात्रावासमा रहेका विद्यार्थीलाई ट्रै–सुट र जुत्ता आवश्यकता भएको ले उपलब्ध गराएको हो ।
जाऔं वालौं दीपत्यहाँ, जहाँअझै अध्यारो छ नाराका साथ स्थापित जनक छात्रावास जनकपुरधाम प्रख्यात स्थल रत्न सरोवरको पश्चिम उत्तरी कुनामा संचालन भईरहेको छ ।
यस छात्रावासमा विपन्न जनजाति का बच्चाहरु निःशुल्क रुपमा अबास तथा खाना पाउँदै आएका हुन । यस छात्रावासको मुख्य उद्येश्य नै पैसाको अभावमा पठन पाठनबाट जनजातिका सन्तान बन्चित नहोस् ।
उहाँले अस्ता छात्रावास नेपालका ११ ठाउँमा संचालित रहेको जनाएका छन । समाजमा रहेका धार्मिक तथा सहयोगि हातहरुले यस संस्थामा चामल, दाल तथा नगद लगायत प्रदान गर्दै आएको बाट संचालन भईरहेको उहाँले थप्नुभयो ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
2 महीना पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
2 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
4 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
4 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
4 महीना पहिले
संवाददाता
