+977 9854027065 | akulpdsah@gmail.com

एम्नेष्टी इन्टर नेशनलको दुई दिने मानव अधिकार शिक्षा

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1023 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, मंसिर ६ गते । एम्नेस्टी इन्टर नेशनल नेपाल शाखा ले प्रदेश नं.१ को इटहरीमा दुई दिवसिय मानव अधिकार शिक्षा सम्पन्न गरेको छ ।
एम्नेष्टी इन्टर नेशनल नेपाल शाखाले हरेक वर्ष संचालन गर्दै आएको विश्वव्यापी अभियान ‘राइट फर राइटस् लाई सफल पार्न इटहरीमा कार्तिक २९ र ३० गते कार्यशाला संचालन गरियो ।
सन् २०२१ को अभियान (Write for Rights 2021) र एम्नेस्टी मानवअधिकार शिक्षाका सवालमा प्रदेश नं. १,२ र ३ स्तरीय सो कार्यशालामा एम्नेष्टी इन्टनेशनलको स्थापना, संरचना तथा आस्थाका बन्दीहरुमा विभिन्न वक्ताहरुले विचार व्यक्त गरेका छन ।
एम्नेष्टी इन्टर नेशनल नेपाल शाखाका अध्यक्ष विक्रम ढुकुक्षु को अध्यक्षतामा आरम्भ भएको कार्यशाला उद्घाटन सत्रमा निखिल पोख्रेल,महेश पौडेल लगायतका वक्ताहरु सम्बोधन गर्नुभयो ।
सो कार्यशालामा नेपालमा बढदो मृत्युका घटनाहरु रोक्न माग गर्न नेपालका प्रधानमन्त्रीलाई पत्र लेख्न एम्नेष्टीका सदस्यहरुलाई अह्वान गरिएको छ । साथै विश्वका ५ जना अधिकारवादीको रिहायका लागि हस्ताक्षर अभियान संचालन गर्न पनि सुझाब नेपाल शाखाले दिइएको छ ।
एम्नेष्टी इन्टरनेशनलले विश्वका १५० भन्दा बढी देश मा झण्डै ७० लाख सदस्य तथा समर्थकहरु रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

5 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

1 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले