+977 9854027065 | akulpdsah@gmail.com

विश्व हिन्दी दिवसमा श्रष्टाहरुद्वारा कविता बाचन

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1016 Views

कमल साह, जनकपुरधाम
जनकपुरधाम, पुस २७ गते । विश्व हिन्दी दिवसको अवसरमा यहाँका श्रष्टाहरुले वाचन गरेका छन् ।
यहाँ संचालित नेपाल हिन्दी प्रतिष्ठानले कविता वाचन गरेर विश्व हिन्दी दिवस मनाइएको छ । नेपाल हिन्दी प्रतिष्ठानका उपाध्यक्ष एवं पूर्व प्राध्यापक आशा सिन्हाको अध्यक्षतामा आयोजित कार्यक्रममा श्रष्टाहरुले तार्किक कविताहरु वाचन गरेका छन ।
सो समारोहका प्रमुख अतिथी वरिष्ट अधिवक्ता युगलकिशोर लाल ले हिन्दी गंगा रहेको बारेमा तार्किक कविता वाचन गर्नुभयो । उहाँ कवितामा भन्नुभयो, ‘हिन्दी आजादी ल्याउने भाषा हुन,उन्मुक्ती दिने भाषा हुन ।
उहाँले हिन्दीलाई पुष्ट गर्ने मैथिली,भोजपुरी,लगायतका भाषा रहेको रहेको कवितामा बताउनुभयो ।
सो कार्यक्रममा रामस्वार्थ ठाकुर गान्धी, जनकनन्दी शरण,चन्द्रशेखर राय,विजय यादव,मनोज प्रवेश,सूर्यदेव साह,सुदर्शन लाल कर्ण,महेश्वर राय, कवित्री पुनम झा मैथिल, लगायतका श्रेष्टाहरुले कविता वाचन गर्नुभयो ।
सो कार्यक्रमको अध्यक्षता गर्दै उपाध्यक्ष डा. आशा सिन्हा ले भारतका महान कवि डा.सम्पूर्णानन्द पुन्य तिथी र शहीद सत्यनाराण पाठक लाई सम्झनु भएको छ । २०४५ साल पुस २६ गते सत्यनाराण पाठलाई तत्कालिन प्रमुख जिल्ला अधिकारी ले गोली ठोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

2 महीना पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

4 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

4 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले