रामलक्ष्ण वैकुण्ठधाम समसान शिलान्यास
कमल साह
जनकपुरधाम, माघ ८ गते ।.रामलक्ष्ण स्वर्गद्वार उपभोक्ता समितिद्वारा जनकपुरधाम उपमहानगर पालिका वडा नं. २३ बेलामा समसान संरक्षण तथा सौन्दर्य करण आरम्भ गरेको छ. ।
रामलक्ष्ण वैकुण्ठधाम समसानको आज मधेश प्रदेशका सांसद तथा लोसपाका सचेतक परमेश्वर साहले एक समारोह बीच शिलान्यास गर्नु भयो ।
जनकपुरधाम वडा नं. ७ जानकी नगर, वडा नं.२२(वसविट्टि) र वडा नं.२३ वेलाको सिमानामा पर्ने समसान धेरै दिन देखि अतिनै जिर्ण अवस्थामा रहेको थियो. सो रामलक्ष्मण वैकुण्ठधाम मा पर्खाल लगाउने कार्य आज शिलान्यास भएको छ ।
सो शिलान्यास कार्यक्रममा वरिष्ठ पत्रकार तथा प्रेसस्वतन्त्रता सेनानी राजेश्वर नेपाली,श्री गोविन्द सेवा समितिका अध्यक्ष राघवेन्द्र साह,रामलक्ष्मण स्वर्गद्वारा उपभोक्ता समितिका अध्यक्ष वेचन मुखिया,उपभोक्ता समितिका अनुगमन समितिका संयोजक प्रा.रमेश कुमार साह,श्री गोविन्द सेवा समितिका पूर्व अध्यक्ष रामेश्वर साह,योगेन्द्र साह,समाज सेवी चन्देश्वर साह,अशोक साह,इस्कन जनकपुरधामका राजेश प्रमु,प्रा. सुरेश साह,महादेव साह,इश्वर साह,राजगिर राउत,सुरेन्द्र राउत,लक्ष्मण मुखिया,भरत दास ,रहमानी राइन लगायतका समाजका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा पर्खाल लगाउने कारयको शिलान्यास गरियो ।
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
5 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
