+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरधाममा एडभान्स सिटी स्क्यान सञ्चालनमा

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

2550 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, फाल्गुन २६ गते । जनकपुरधामको प्रदेशीक अस्पताल रोडमा एडभान्स सिटी स्क्यान एण्ड डायग्नोष्टिक सेन्टरको सेवा सञ्चालनमा आएको छ । सो कार्यक्रमको मधेश प्रदेश प्रमुख हरिशंकर मिश्रले समुदघाटन गरेका छन् ।


जनकपुरधामका दक्ष, अनुभवी तथा वरिष्ठ रेडियोलोजिष्टहरु द्धारा सञ्चालनमा ल्याएको सो सिटि स्कयान सेवा संचालन मा आएको छ ।
यो मेसिन केन्नको तोसिवा जेपनीज कम्पनिको आधुनिक टेक्नोलोजिभएको थि डी मल्टी स्लेस भएको सिटी स्क्यान मेसिन रहेको छ ।


एडभान्स सिटी स्क्यान एण्ड डायग्नोष्टिक सेन्टरमा सम्पूर्ण शरिर सादा सिटि स्कयान, कन्ट्रायट सिटि स्कयान, ट्रिपल फेज सिटि स्कयान, एन्यिोग्राफी सिटि स्कयान, सिटि स्कयान निर्देशित प्रक्रिया आदि सेवाहरु उपल्बध रहेको छ । डायग्नोशिसमा यो मेसिन एकदमै आधुनिक र लेटेष्ट रहेको वहाँ बताउनु भएको छ ।


सिटि स्क्यानको सञ्चालन जनकपुरधामका चारजना रेडियोलोष्टिहरु डा. शम्भु कुमार साह, डा. जितेन्द्र मण्डल, डा. अर्पणा साह र डा शम्भु कुमार साह रहेका छन् ।
यस एडभान्स सिटी स्क्यान एण्ड डायग्नोष्टिक सेन्टरको शुल्क समेत सरकारी अस्पतालकै हाराहारीमा रहेको र महगो नभएको उनीहरुको सञ्चालकको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

9 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

22 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

24 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

2 महीना पहिले