श्रीराम कथा मुरारी बापुद्वारा वैशाखमा हुने
कमल साह
जनकपुरधाम,चैत्र ३० गते । अगामी ७ मई (वैशाख २४ देखि ३१ गते सम्म ) देखि १४ मईसम्म प्राचिन मिथिलाको राजधानी जनकपुरधाममा श्री राम कथा ले धमाल मचाउने छन ।
श्री राम कथाकार धुरन्धर विद्वान मुरारी बापु द्वारा नौ दिनसम्म यहा राम कथा प्रवच्चन हुने तिथि मिति निश्चित भएको छ ।
मुरारी बापु को श्रीमुखरविन्दबाट हुने रामकथाका लागि तीन स्थानको स्थलगत निरिक्षण भएको जानकारी जनकपुरधाम उद्योग बाणिज्य संघ का पूर्व अध्यक्ष निर्मल कुमार चौधरी ले जानकरी गराउनु भयो । उहाँले रामकथा स्थलको लागि जानकी मन्दिर प्रांगन,बारहविघा मैदान र तिरहुतिया गाछिलाई आयोजकहरुले निरिक्षण गरिसकेको जनाएका छन । ति तीन वटै ठाउँमा सबभन्दा बढी उपयुक्त तिरहुतिया गाछिलाई ठहराको जनकपुरधाम उद्योग बाणिज्य संघ का पूर्व अध्यक्ष एवं मारवाडी सेवा समितिका अध्यक्ष निर्मण कुमार चौधरी ले बताउनु भयो ।
यहाँ चारैतिरबाट घेरिएको ले त्यहाँशान्ति सुरक्षा समेत रहने भएको ले उपयुक्त मानिएको छ । जानकीमंदिरको ठाउँ सांघुरो रहेको ले अनुपयुक्त स्थान उनिहरुले ठानेका छन ।
श्री राम कथामा बाहिरबाट आउने शिष्य् तथा अजमानको लागि यहाँ होटलहरु बुकभई सकेको छ । यसपाली आयोजन हुनलागेको राम कथाका मुख्य अजमान भारत मुजफ्फरपुर निवासी रहेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
2 महीना पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
2 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
4 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
4 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
4 महीना पहिले
संवाददाता
