जुड शितल मनाईयो
कमल साह
जनकपुरधाम,वैशाख २ गते । नयाँ वर्षको दिन तराई मधेशमा हिजो सतुवाईन मनाइएको थियो भने शुक्रबार जुडशीतलमा दीर्घजिवी को आर्षिवाद दिईदै मनाएको छ । यस पर्वले रुखलाई संरक्षणगर्न चेतना समेत प्रदान गर्दैछ ।
जुडशितलका दिन प्रदेश २ सरकारले सार्वजनिक विदा गरेर संस्कृति जोगाउन वल प्रदान गरेको छ ।
प्रकृति र संस्कृतिको मिश्रण जुडशितलको दिनमा रुख विरुवामा जल अर्पण गरिएको छ । साथै ठूला बडाले घर परिवारसदस्यलाई टाउकोमा जल राखी बर्ष भरी शितल रहन र प्रगतिको कामना सहित आशिर्वाद ग्रहण गरेका छन ।
प्रदेश २ का सांसद एवं नेपाल पत्रकार महासंघ धनुषाका पूर्व सभापति रामअशिष यादव भन्नुहुन्छ, जुडशितल हाम्रो संस्कृति र प्रकृती बिच अन्योन्याश्रीत सम्बन्ध रहेको बताइरहेको छ । तसर्थ, हामी वन,वनस्पती र जलको संरक्षण र स्वच्छता तर्फ सचेत भै संरक्षित र सुरक्षित प्राकृतिक सम्पदा आउने पुस्तालाई हस्तान्तरण गर्न सचेत रहनुपर्छ ।
सो अवसरमा उहाँले ऐतिहासिक सरोवर गंगासागर डिलमा एक अर्कालाई माटोको टिका र टाउकोमा जल दिएर शुभकामना प्रदान गर्नु भएको छ ।
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
6 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
8 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
