जनकपुरधाम उप– महानगरपालिका–१४ सोहनी टोलमा हैण्ड ईम्ब्रोईडरी तालिम संचालनमा
भागचरण, जनकपुरधाम
जनकपुरधाम, जेष्ठ ८ गते । जनकपुरधाम उप– महानगरपालिका वार्ड नम्बर १४ सोहनीमा हैण्ड ईम्ब्रोईडरी तालिम १० दिन तालीम कार्यक्रम संचालन भएको छ ।
लैङ्िगक हिंसाको अन्त गर्नको लागि वाड नम्बर वार्ड १४ सोहनी टोलको महिलाहरु लाई २० जना महिला लाई १० दिन हैण्ड ईम्ब्रोईडरी लहगा, चुनरी साडीमा बुट्टी सम्बन्धि तालिम स्थानिय महिलाहरुलाई संचालन गरेको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सहयोगमा समन्वय जनकपुरधाम उप–महानगरपालिका आयोजक समुदायिक सेवा सस्था धनुषाको आयोजनामा कार्यक्रमको अध्यक्षता तथा उद्घाटन वाड नम्बर १४ कार्य वाहक वाडा अध्यक्ष मदन राउत ज्यु हात बाट कार्यक्रम रिभन काटी तालिम कार्यक्रम उद्घाटन गरेको थियो ।
सोहनी टोल हैण्ड ईम्ब्रोईडरी तालिम १० दिन कार्यक्रम संचालन बाट शुरु भएको छ । यस कार्यक्रममा सोनामाई युवा क्ल्वका भुमी दाता भोला मण्डल , सोनामाई युवा क्लवको सस्थापक अध्यक्ष बिनोद दास ,हरि नारयान साह , युवा नेता जिबछ दास , सहायक स्वास्थ्य कर्मी सुनिता यादव , स्वास्थ्य कर्मी राकेश दास ,आयोजक सस्थाका अध्यक्ष बद्री नरायण ठाकुर ,सामुदायिक सस्थाका प्रतिनिधि तिलक पाखरीन लगायतको उपस्थित रहेको थियो ।
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
5 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
