हरिवनमा स्काउट तालीम हुने
सन्जु कर्ण, सर्लाही,
सर्लाही, जेष्ठ २७ गते । हरिवनमा स्काउट तालीम हुने भएको छ ।
तालीम भोली ( शनिबार ) बाट सुरु भएर अषाढ २ गत्ते समापन हुनेछ । नेपाल स्काउट हरिवन नगर कमिटीको आयोजना तथा हरिवन नगरपालीकाको सहयोगमा ६ दिने बिटीसी तथा पिटीसी तालीम दिन लागीएको नेपाल स्काउट हरिवन नगर कमिटीका संयोजक सुबास घिमिरेले बताउनु भयो ।
हरिवन नगरपालीका वडा नं.१ कैलाशपुरी स्थित बृद्धाश्रम भवनमा नेपाल स्काउटका केन्द्रिय स्तरका प्रशिक्षकहरु बाट प्रशिक्षण दिईने छ ।
प्रशिक्षणको अन्तिमदिन दिक्षान्त समारोहमा प्रमुख अतिथीको रुपमा मधेस प्रदेसका मुख्यमन्त्रि लालबाबु राउत र नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारीको उपस्थिती रहने नेपाल स्काउट हरिवन नगर कमिटीको संयोजक घिमिरेले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
5 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
19 दिन पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
संवाददाता
संवाददाता
