+977 9854027065 | akulpdsah@gmail.com

राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) मधेश संयोजकमा वरिष्ठ पत्रकार कमल साह चयन

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

880 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, भाद्र ३ गते । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) मधेश प्रदेश संयोजकमा खोजवीन साप्ताहिकका कमल साह सर्वसम्मतिबाट चयन भएका छन ।
नियोकका मधेश प्रदेश संयोजक डा. रामचरित्र साह को अध्यक्षतामा आयोजित बैठकबाट वरिष्ठ पत्रकार तथा खोजबीन साप्ताहिकका सम्पादक कमल साह लाई संयोजक पदमा सर्वसम्मतिबाट चयन गरिएको जनाएको छ । सो बैठक ले वरिष्ठ पत्रकार साह को संयोजकत्वमा नौ सदस्यीय कार्यसमिति समेत चयन गरिएको छ । त्यस कमिटीको उपसंयोजक पदमा डा. उद्येश्वर लाल दास, (धनुषा) सचिवमा अनिता यादव(सिरहा)र कोषाध्यक्षमा वरिष्ठ पत्रकार अर्जुन क्षेत्री(धनुषा) बाट चयन भएका छन ।
त्यस्तै सदस्य पदमा चयन हुनेहरुमा कैलाश प्रसाद (सप्तरी ), अधिवक्ता अरुण कुमार यादव (धनुषा), सिए संतोष साह (महोत्तरी),पुजा यादव र जगरनाथ यादव (धनुषा) रहेका छन ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति स्थापना मुलुकमा हुने स्थानिय, प्रदेश सभा र प्रतिनिधी सभा तथा राष्ट्रिय सभाको निर्वाचन निष्पक्ष तथा धाँधली रहित बनाउने उद्येश्यबाट स्थापना भएको हो ।
संसदीय र प्रदेश स्तरीय निर्वाचन मंसिर ४ गते हुने घोषणा भएको लाई मध्यनरज राख्दै नियोग केन्द्रिय समितिले जिल्ला तथा प्रदेश स्तरीय समितिहरुलाई चुस्त दुरुस्त बनाउनको लागि चालेको कार्यक्रम अन्तर्गत मधेश प्रदेश कार्यसमिति साउन ३१ गते पुनर्गठन गरिएको छ । जो आज पूर्णता पाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

5 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

1 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले