+977 9854027065 | akulpdsah@gmail.com

नेपाल चिकित्सक संघ जनकपुरधाम द्धारा बिरोध प्रदर्शन

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

2792 Views

मिथिला जागरण सामाचारदाता
जनकपुरधाम, ६ गते । नेपाल चिकित्सक संघ जनकपुरधाम शाखा द्धारा बिरोध प्रदर्शन गरेको छ । नेपाल चिकित्सक संघ जनकपुरधामका डाक्टरहरुले जनकपुरधाम मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको परीक्रमा गरी जानकी मंदीर हुदै प्रादेशीका अस्पतालमा कोन सभा गरेका छन् ।


कर्णाली बिज्ञान प्रतिष्ठानमा कार्यरत्त डा.करण साह महोत्तरी बस्ने कामेश्वर साह को छोरी माथी २०७९/०५/०२ गते का दिन धन बहादुर शाही वर्ष ३६ तिलक बहादुर शाही कोछोरा चन्दननाथ नगरपालिका–३ भण्डारी वार्ड जुम्ला बस्ने ले डा.करण साह माथी हाथपात तथा कुटपीट गरेको छ ।
नेपाल चिकित्सक संघ जनकपुरधाम शाखा द्धारा बिरोध प्रदर्शन गर्दै सबै स्वास्थ्य संस्था र स्वाथ्यकर्मी माथी आक्रमण भएमा jail without bail अन्तर्गत कारवाही गरी पाउँ सम्बन्धीत निकायलाई अनुरोध गर्दै प्रर्दशन गरिरहेको छ ।


दोषीलाई सोही अनुसार कडा भन्दा कडा कारवाही होस् भनी यो संघको जोरदार माग गर्दछ ।
नेपाल चिकित्सक संघ जनकपुरधाम शाखाले बिरोध ¥यालीमा डाक्टर राम नरेश पण्डित, डाक्टर लव कुमार साह, डाक्टर रामजी यादव, डाक्टर रामज्ञान यादव, डाक्टर सरोज साह, डाक्टर सितेश यादव, डाक्टर राजेश साह, डाक्टर अनिल ठाकुर, डाक्टर सज्जन ठाकुर, डाक्टर रामेश्वर महासेठ, डाक्टर अजय यादव, डाक्टर विपिन यादव, डाक्टर अस्वीनी यादब लगायत डाक्रहरुको बिरोध ¥याली मा सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

14 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले