+977 9854027065 | akulpdsah@gmail.com

हरिपूर्वा नगरपालिका र पर्सा गाउपालिकामा अनुगमन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1182 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, भाद्र २३ गते । सर्लाही जिल्लाको हरिपूर्वा नगरपालिका र पर्सा गाउपालिका अन्तर्गत र्वल्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा वागमती सेवा समाज नेपाल र आर आर पिकेले गरेका कार्यहरुको अनुगमन गरिएको हो । यस पालिकाहरुमा चलाइरहेका वालविवाह, वालमैत्री, वाल संजाल तथा सिकाइ परियोजनाहरुको संयुक्तरुपमा जिल्ला स्तरिय अनुग सम्पन्न भएको हो ।
जनता मा वि पर्सा ५ को तालिम हलमा अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा वागमति सेवा समाज नेपाल को कार्यक्रम सयोंजक प्रमेश बादेले हरिपूर्वा नगरपालिका तथा पर्सा गाउपालिकामा विगतमा संचालन भएको विभिन्न तालिम, अति जोखिममा परेको वालवालिका लाई समाग्री बितरण,पालिका स्तरिय बालमैत्री तथा बाल संजाल गठन, विद्यालय पोषण तथा तालिम,किशोरीहरु लाई प्रजनन तालिम,घटना व्यवस्थापन तालिम सहित को कार्यक्रम गरेको र यस कार्यक्रमबाट बालबालिकामा राम्रो बिकास भएको बताउनुभयो ।


त्यसतै आर आर पिके बाट सिकाइ परियोजना को कार्यक्रम संयोजक नागेन्द्र साहले कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भयो । जिल्ला स्तरिय अनुगमन मा जिल्ला प्रशासन प्रमुख थानेश्वर गौतम, जिल्ला प्रहरी प्रमुख प्रविण पोखरेल,जिल्ला समन्वय समिती उप प्रमुख जितेन्द्र कुमार महतो, आर आर पि के को अध्यक्ष गायत्री महतो ,वागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्की,जनता मावि पर्साको प्र अ राजकिशोर राय, वडा नम्बर ५ को वडाध्यक्ष अनिल कुमार यादव, सहितको सहभागित रहेको थियोे ।
यस अनुगमन तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित बालबालिकाले यस्ता तालिम तथा कार्यक्रमहरु बाट हामी निकै नै प्रभावित भएको र अगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको अपेक्षा राखेको पिंकी शर्माले वताइन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

2 महीना पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

2 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

4 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

4 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

4 महीना पहिले