व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीको अध्यक्ष पदमा अकुल साह
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, असोज ८ गते । आज व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाही हंसपुर नगरपालिका–८ मा साधारण सभा सम्पन्न भएको छ ।
राम कृष्ण साह को अध्यक्षता मा भएको सो साधारण सभाको प्रमुख अतिथि श्रीकृष्ण साह रहेको छ ।

वहाँहरुको पुर्वजहरुको दिवङ्गतहरुको श्रद्धाञ्जली स्वरुप फोटोमा फुलमाला अबिर र दिप प्रजोलन गरि १ मिनेटको मोनधारण गरि कार्यक्रम संचालन भएको छ ।
यस व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीको साधारण सभामा साधारण सदस्यहरु १०० भन्दा बढि सदस्यको उपस्थिति रहेको छ ।

व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीको साधारण सभामा आ–आफनो धारणाहरु व्यक्त गरेको थियो । राम कृष्ण साह, श्री कृष्ण साह, सुशिल प्रसाद साह, राम प्रताप साह, शम्भु प्रसाद साह ले यस व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाही को बारेमा मन्तव्य राख्नु भको थियो ।
यो ट्रष्टमा समाजमा सामाजीक कार्य बिकास योजना समाजिक कुरसतिहरु चिर्न , शिक्षा, स्वास्थ्य तथा कृषीमा भविष्यमा आफ्नो योजनाहरु समाजमा लैजाने बताउनु भएको छ ।
निर्वाचन अधिकृत शंकर प्रसाद साह र सुशिल प्रसाद साह ले चुनाबि प्रकृयामा नगई सबै सदस्यहरुलाई मिलाई सर्वसहमति बाट ११ जनाको नँया स्थायि कार्य समिति चयन र १० जना सल्लाहकारमा घोषणा गरेको छ ।

यस व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाही नया कार्य समितिको अध्यक्ष पदमा अकुल प्रसाद साह, उपा–अध्यक्ष पदमा ललीता देवी साह, सचीब पदमा संदिप कुमार साह, कोषाध्यक्ष पदमा लक्षमण साह, सदस्यहरुमा विनय कुमार साह, प्रविण साह, सुधिर साह, वीणा देवी साह, बिनोद कुमार साह, सम्भु प्रसाद साह, चन्द्रकला देवी साह चयन भएको छ ।
त्यसै गरी सल्लाहकारहरुमा राम कृष्ण साह (रेन्जर), श्री कृष्ण साह, राम प्रताप साह, राम कृष्ण साह, दुर्गा प्रसाद साह, शंकर प्रसाद साह, राम एकवाल साह, सुशिल साह, चयन भएको छ ।
सो व्याहुत सुडी समाज मेमोरियल ट्रष्ट झटियाहीको सभामा धेरै उत्साहका साथ यो सभा भएको छ ।

कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
2 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
4 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
