राष्ट्रिय परिचय पत्र आवेदन फारम सहज तरिकाले भरिदैं
मिथिला जागरण समाचारदाता
जनकपुरधाम, मंसिर १३ गते । जिल्ला प्रशासन कार्यालय, धनुषामा राष्ट्रिय परिचय–पत्र सम्बन्धी आवेदन रुजु फारम सहज तरिकाले भरिदै गरेको छ ।
.jpg)
राष्ट्रिय परिचय–पत्र सम्बन्धी आवेदन रुजु फारम पहिला होहल्ला हुने गरेको तर अहिले शान्ति पुर्वक सहज तरिकाले भर्ने गरेको छ ।
राष्ट्रिय परिचय–पत्र सम्बन्धी आवेदन रुजु गराउन वा फारम भराउन मानिसहरुको धेरै भिड लागने गर्द थियो । तर अहिले सो फारम भर्न को लागि जिल्ला प्रशासन कार्यालय, धनुषाले धेरै सुधार गरेको देखीन्छ ।
.jpg)
राष्ट्रिय परिचय–पत्र सम्बन्धी आवेदन रुजु फारम सहज बनाउनको लागि त्यहाँका ईन्चार्ज अनिल कुमार राज नासु ले जनताहरुको भिड र हो हल्ला नहोस र प्रहरीको मदत ले शान्ति पुर्वक तरिकाले फारम भराउर्ने गराएको छ ।
सो राष्ट्रिय परिचय–पत्र सम्बन्धी आवेदन रुजु फारम भर्नेको लागि संगीता चौधरी, राजाबाबु मुखिया, आरती कुमारी चार जना कर्मचारीहरले दैनिक १६५ देखी १८५ जनालाई भर्ने गरेको छ ।
राष्ट्रिय परिचय–पत्र सम्बन्धी आवेदन रुजु फारम सहज बनाउनको लागि तालिम प्राप्त कर्मचारीहरुले शान्ति पुर्वक तरिकाले र फारम भर्ने गराउने गरेको छ ।
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
2 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
4 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
