गृहिपरीक्रमामा नयाँ पुस्ता पनि उत्साहित
भोला यादब
जनकपुरधाम २३ गते । १५ दिने परिक्रमा गर्दै आज अन्तिम दिन जनकपुरधाममा गृहिपरिक्रमा गरिदै छ । मिथिला परिक्रमामा प्रायः जसो बुढापाका सम्मिलीत हुर्दै आएका थिए । अबका दिनमा युवा युवती पनि सनातन धर्म गृह परिक्रमा प्रति उत्साहित भएका छन् ।
आजको गृह परिक्रमामा नँया पुस्ताले पनि आफूलाई समाहित गरेका छन् । रामराम, राधेकृष्ण, सीता राम भन्दै उनीहरु परिक्रमा गर्दै हिडिरहेका दृश्य देखिएको छ ।
नया पुस्तामा धर्म प्रति उत्साह जाग्नु सनातन धर्म जिबित राख्ने प्रयास भएको छ । यस गृहिपरीक्रमामा भारत देश बाट पनि लाखौ भन्दा बढी का संख्यामा भक्तजनहरु फलप्राप्तीका लागि खाली खुट्टाले हिडने गरेको छ ।
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
4 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
6 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
