सबैला न.पा.वर्डा नं. ५ मखनाहा टोलमा आगलागी
भोला यादब
जनकपुरधाम, २३ गते । सबैला न.पा. वडा नं. ५ मखनाहा टोलमा आगोलागेको कुरा टोलका बासिन्दा जित नारायण यादबले बताएका छन् ।
वर्तमान प्रतिनिधि सभाका सांसद दिपक कार्कीको घर त्यसै टोलमा रहेको छ । स्थानीय बासिन्दाहरुबाट आगो निभाउने प्रयास जारी छ ।
मंदिर टोलको पोखरीको डिलमा रहेको परालको टालमा आगो लागेको छ । के कति कारण ले आगो लागेको हो खुल्लन सकेको छैन ।
अहिले सबैला र धनुषा न.पा. बाट आगो निभाउने बारुण यन्त्र आएर आगो निभाउन लागेको छ । विस्तृत जानकारी आउन बाकी नै रहेको छ ।
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
2 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
4 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
