+977 9854027065 | akulpdsah@gmail.com

क्यान को होली मिलन समाहरो सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1539 Views

भोला यादब
जनकपुरधाम, २३ गते । मङ्गलबारका दिन कम्प्युटर एसोसिएसन नेपाल महासंघ, धनुषा द्वारा आयोजित होली मिलन समारोह तथा शुभकामना आदन प्रदान भब्यताका साथ सम्पन्न भयो ।
उक्त कार्यक्रमको प्रमुख अतिथि जनकपुर उद्योग वाणिज्य सङ्घको जितेन्द्र महासेठ रहेको थियो । जनकपुर उद्योग वाणिज्य सङ्घको काम मात्र व्यापारी संग समबन्धीत नभएर संस्कृतीलाई पनि बचाउनु पर्ने काम रहेको छ भनी उहाँले वताउनु भयो । जनकपुरमा रहेको गुढी जमीनलाई संरक्षण गर्नु पर्ने दाईत्व पनी जनकपुर उद्योग वाणिज्य सङ्घले लिनुपर्ने कुराको जिकिर समेत उहाँले गर्नु भयो । जनकपुरबाट ढल्केवर मा मन्त्रालय सार्ने षडयन्त्र भैरहेको छ त्यसका लागि ढल्केवरमा जमिन खोजने कार्य पनि भैनैरहेको छ सो कुरो जनकपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले बताउनु भएको छ ।


सो कार्यक्रममा बिसिष्ठ अतिथी मा वरिष्ठ उपाध्यक्ष जनकपुर उद्योग वाणिज्य सङ्घको मनिष रमण साह, अतिथी को रुपमा क्यान महासंघ धनुषा का संस्थापक अध्यक्ष प्रविण शाह, क्यान महासंघ मधेस प्रदेश का निवर्तमान उपाध्यक्ष अकुल प्रसाद साह, क्यानका कानुनी सल्लाहकार कृष्ण झा अप्पन टि.भी का सञ्चालक नविन साह सहित वरिष्ठ पत्रकारहरू, सूचना प्रविधि मा आबद्ध ब्यापारी तथा कम्प्युटर संस्थानहरुका सञ्चालकहरुको उपस्थिती रहेको थियो । क्यान का जिल्ला अध्यक्ष बिनय साहको अध्यक्षतामा भव्यता का साथ होली मिलन समाहरो मनाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने

कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..

14 दिन पहिले

नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने

सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..

1 महीना पहिले

जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै

कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..

2 महीना पहिले

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

3 महीना पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 महीना पहिले