तिलक युवा कमिटीद्वारा रक्तदान
कमल साह
जनकपुरधाम,चैत्र १३ गते । जनकपुरधाम उपमहानगर पालिका ३ जानकीचौक सुरकिशोर मार्गमा भर्खरै स्थापित तिलक युवा कमिटी द्वारा आयोजित रक्तदान कार्यक्रम ४२ जना महिला र पुरुषले रक्तदान गरेका छन ।
सो रक्तदान कार्यक्रममा सोही ठाउँका सत्यनारायण साह ले १३२ औं पल्ट रक्तदान गरेका छन । उक्त रक्तदान कार्यक्रममा तिलक युवा कमिटीका अध्यक्ष कृष्णा साह, व्यावसायी शंकर बर्मा,बलराम गुप्ता, रेखादेवी बर्मा,अभिनाश साह लगायत ४२ जना ले कसैको जीवन दानका लागि रक्तदान गर्नुभयो ।
जनकपुरधाम वडा नं ३ को वडा कार्यालय नजिक चैत्र ११ गते मा सो रक्तदान कार्यक्रम आयोजन गरिएको तिलक युवा कमिटी अध्यक्ष कृष्णा साह ले जानकारी गराउनु भयो ।
उक्त रक्तदान कार्यक्रमा ४० जना पुरुष र २ जाना महिला गरी ४२ जनाले रक्तदान गरेका छन ।
‘रक्तदान जीवन दान’ नाराका साथ आयोजित रक्तदान कार्यक्रमको प्रमुख आतिथ्य जनकपुरधाम उपमहानगरपालिका ३ न.का वडा अध्यक्ष दिपेन्द्र साह र वडा नं ११ का वडा सदस्य बलराम गुप्ता ले गर्नुभयो ।
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
1 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
3 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
1 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
