थापा प्रमुख कार्यकारी अधिकृतमा नियुक्त
प्रिंन्स मिश्रा,
काठमाडौं ,चैत्र २२ गते । राजधानी न्युज पब्लिकेशन प्रालिको प्रमुख कार्यकारी अधिकृतमा डोलेन्द्र थापा नियुक्त भएका छन् । राजधानी न्युज पब्लिकेसन प्रालिले थापालाई मंगलबारदेखि लागू हुनेगरी प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो ।
पब्लिकेसनकी अध्यक्ष नन्दा शेरचनले थापालाई कार्यकारी अधिकृत पदमा नियुक्त गरेको जानकारी दिइन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा एमबीए गरेका थापा यसअघि हिमालय टाइम्स, सौर्य दैनिक, कमान्डर पोस्ट, आमनेपाली टेलिभिजनमा व्यवस्थापनको जिम्मेवारीमा थिए ।
मंगलबार कार्यालयमा उपस्थित थापाले आन्तरिक रूपमा राजधानी दैनिकका समस्यालाई सम्बोधन गर्दै सञ्चारको गरिमामय इज्जतलाई उच्च बनाउने कार्यमा सघाउने बताए ।
कमेन्ट गर्नुहोस्
निर्माण व्यावसायीले ‘काम होलिडे’ गर्ने
कमल साह, जनकपुरधामजनकपुरधाम, बैशाख १४ गते । नेपालमा इन्धनमा दिनानुदिन मुल्य बृद्धि हुँदै आएकोलाई थेग्न नसक्ने भए..
14 दिन पहिले
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
1 महीना पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
3 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
3 महीना पहिले
संवाददाता
संवाददाता
