+977 9854027065 | akulpdsah@gmail.com

एकिकृत सरकारी कर्मचारी सँगठनको प्रदेश कार्यसमितिको महासचिवमा सुरेश कु.रोहिता चयन

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

961 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, जेष्ठ ७ गते । एकिकृत सरकारी कर्मचारी सँगठन नेपालको प्रथम अधिवेशन जनकपुरधामबाट प्रदेश कार्यसमिति महासचिव पदमा सुरेश कुमार रोहिता सर्बसहमतीबाट चयन भएको छ ।

सुरेश कुमार रोहिता ले धेरै दिन देखी आफनो यस सगठनका लागी  ठुलो योग्दान पुयाएको र त्यस योगदानको कदर गर्दै एकिकृत सरकारी कर्मचारी सँगठन ले वहाँ लाई ठुलो जिम्मेबारी वहन गर्न का लागी महासचिब पदमा चयन सर्वसहमतीले गरेका छन् ।

एकिकृत सरकारी कर्मचारी सँगठन नेपालले यस प्रथम अधिवेशनमा आठौ जिल्लाका कर्मचारीहरुले काम–काजका मुल्याङ्कन र इमान्दारीकताका आधारमा सुरेश कुमार रोहिता लाई महासचिब पदमा सर्वसहमतीले गरेका छन् ।
एकिकृत सरकारी कर्मचारी सँगठन नेपालको नयाँ प्रदेश कार्यसमिति मा अध्यक्ष पदमा तुलाकृष्ण गोईत, उपाध्यक्षमा निरेन्द्र कुमार चौधरी, रमेश प्रशाद यादब, सुशिला कुमारी सिंह आदि सर्वसहमतीले २४ जनाको प्रदेश कार्यसमितिमा चयन गर्नु भएका छन् ।
शनिबारका दिन नै नयाँ पदाधिकारीहरुलाई निर्वाचन समितिका सँयोजकबाट सपथ ग्रहण भव्यताका साथ गराइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

3 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

1 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले