+977 9854027065 | akulpdsah@gmail.com

वडाले गर्यो ट्याक्टर हस्तान्तरण

3 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

783 Views

सन्जु कर्ण, सर्लाही,
सर्लाही, असार २९ गते । आज (शुक्रवार) हरिवन नगरपालीका वडा नं. ५ ले ट्याक्टर हस्तान्तरण गरेको छ ।
वडाले ८० प्रतीशत अनुदानमा साना किसान कृषि सहकारी संस्था लि.हरिवन ५ लाई ट्याक्टर खरिदमा अनुदान सहित एक कार्यक्रमका बिच ट्याक्टर हस्तान्तरण गरेको हो ।
किसान हरुलाई जोताई, ढुवानी लगायतमा सहुलियत दरमा उपलब्ध गराउने उद्येश्यले संस्था लाई एक कार्यक्रमका बिच ट्याक्टर हस्तान्तरण गरेको हो । हरिवन नगरपालीका वडा नं. ५ का वडा अध्यक्ष नागेन्द्र कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा हरिवन नगरपालीकाका नगर प्रमुख रमेश बुढाथोकीको प्रमुख आतित्यथा हरेको थियो भने बिशिष्ठ अतिथीहरुमा हरिवन नगरपालीकाकी उप प्रमुख हरिमाया घलान, नेकपा समाजबादीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, हरिवन नगरपालीकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र लामा वडा नं.४ का वडा अध्यक्ष तथा हरिवन नगरपालीकाका आर्थिक विकास संयोजक केशव थापा, वडा नं.६ का वडा अध्यक्ष सन्तलाल घिसिङ लगायतको उपस्थिती रहेको थियो ।
१२ लाख ५० हजारको कुल लागतमा वडाको १० लाख तथा सहकारीको २ लाख ५० हजार रहेको अध्यक्ष नागेन्द्र कुमार साहले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

1 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

3 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

1 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले