+977 9854027065 | akulpdsah@gmail.com

घुमुवा प्रहरी हुँ भनी धाकधम्की दिई नगद लुटपाट गर्ने एक जना पक्राउ

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

804 Views

धिरेश दत्त
जनकपुरधाम, भदौ २९ गते शुक्रबार । घुमुवा प्रहरी हुँ भनी धाकधम्की दिई नगद लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषा जिल्लाको महिनाथपुरबाट एउटै मोटरसाईकलमा तीनजना सबार भई तिनकोरिया तर्फ आउँदै गर्दा ज ७ प ६०८६ नं.को माटरसाईकल मा सबार जनकपुर उप–महानगरपालिका वडा नं. २४ सोनापरा बस्ने क्रमशः सुरज मण्डल,सुमित कुमार राम र फेकुन मण्डल जादै गरेको ब्यक्तीहरुलाई मोटरसाईकल रोकी धनुषा जिल्लाको कमला न.पा.३ लग्मा बस्ने वर्ष ३१ को अमरेश कुमार यादबले ज १० प ३७०५ नं.को मो.सा.मा २ जना चढी आएका र हामी घुमुवा प्रहरी हो भनी धाक धम्की डर देखाई गाडी रोक्न लगाएका थिए ।
उसले धाक धम्की डर देखाई तिनीहरुका साथमा रहेको नगद रू.४,०००÷– लुटी भाग्दै गरेको अवस्थामा ईलाका प्रहरीकार्यालय दुहवी धनुषाबाट खटिएको प्रहरी टोलिले लुटपाटमा संलगन ज १० प ३७०५ नं.को मो.सा.र चालक जिल्ला धनुषा कमलान.पा.३ लग्मा बस्ने वर्ष ३१ को अमरेश कुमार यादब लाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको र अन्य १ जना फरार रहेकोलाई तिव्ररूपमा खोजतलाश जारीरहेको प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

19 घन्टा पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

3 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

30 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले