+977 9854027065 | akulpdsah@gmail.com

जनकपुरधाममा धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

788 Views

निरंजन साह, जनकपुरधाम
जनकपुरधाम, असोज २४ गते । जनकपुरधाममा धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम गरेका छन् । नासा सेक्युरिटिज कम्पनी लिमिटेड द्वारा आयोजित शेयर लगानीकर्ता सचेतना तथा अन्तरक्रिया कार्याक्रममा सेक्युरिटिजको व्यवस्थापनमा लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रमको आयोजना गरेका छन् ।


धितोपत्र बजार सम्बन्धी लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रममा सुवास चन्द्र भट्टराईले प्रमुख वक्ताको रुपमा शेयर कारोबार सम्बन्धि विभिन्न जानकारी दिएका छन् ।
भट्टराईले धितोपत्र बजारको परिचय, बजारमा प्रवेश गर्ने तरिका, कारोबार गर्ने तरिका , बजारमा लगानी गर्दा हुने फाइदाहरू र जोखिम, धितोपत्रका प्रकार र बजारको वर्तमान अवस्थाका सम्बन्धमा बताएका थिए ।


देशको वित्तिय प्रणाली, धितोपत्र बजार संयन्त्र, धितो बजारमा सहभागी संघसंस्थाको विवरण, धितो बजारको तथ्यांकीय विवरण, धितोपत्र सम्बन्धि ऐन, नियम, धितो बजारमा लगानी गर्दा हुने फाइदाहरू, दोस्रो शेयर बजारमा कारोबार गर्दा कम्पनिको विषयमा थाह पाउनुपर्ने वित्तीय विवरण र लगानी गर्दा ख्याल गर्नुपर्ने विषयमा समेत उनले बताए । सो कार्यक्रममा २ सय जना शेयर कारोबारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा सेयर बजारमा अनलाईन कारोवारलाई सहज बनाउन सरोकारवालाहरुलाई सुझाव दिइएको थियो । भुक्तानीको सिमा हटाईनुपर्ने भन्दै विज्ञ तथा सरोकारवालाले कारोबार सहज बनाउन सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

17 घन्टा पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

3 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

30 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले