बेलाको घरेलु उपकरणको शाखा कार्यालय जनकपुरधाममा संचालनमा आउँदै

कमल साह
जनकपुरधाम, मंसिर १६ गते । ब्रिटिस ब्राण्ड बेलाको (British brand home appliances) घरेलु उपकरणको शाखा कार्यालय आज जनकपुरधाममा उद्घाटन हुँदैछ ।
जनकपुरधाम उपमहानगरपालिका– २३ लादो गाउँमा सो बेलाको ब्राण्डको घरेलु उपकरणको शाखा कार्यालय आजबाट संचालनमा आउन लागेको छ ।
आई.के.बी.एच ग्रुपबाट उत्पादित बेलाको ब्राण्डको घरेलु उपकरणले गल्फ राष्ट्र कतार र बेलायतमा स्थापित कम्पनी रहेको छ ।
सो कम्पनीले यो भन्दा पहिले काठमाण्डौको सितापाईलामा केन्द्रिय कार्यालय संचालनमा ल्याईसकेको छ ।
आई.के.बी.एच. ग्रुपका अध्यक्ष हाजी मो. इसराईल ले दिनुभएको जानकारी अनुसार यस कम्पनीबाट ४२ प्रकारको घरेलु उपकरण बजारमा आईसकेको छ । त्यस कम्पनीको उत्पादित सामग्री स–सानादेखि ठुल–ठुला रहेका छन ।
कम्पनीका अध्यक्ष हाजीले भन्नुभयो हाम्रो कम्पनीबाट एसी,वासिंग मेसिन,फ्रीज, टिभी,हिटर,गैस गिजर,टोस्टर, राईस कुकर,गैस चुल्हो लगायत ४२ प्रकारका घरेलु उपकरण नेपालभरीमा सप्लाई भईरहेको छ ।
कमेन्ट गर्नुहोस्

हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु
मिथिला जागरण समाचारदाताजनकपुरधाम, बैशाख २० गते । हंसपुर नगरपालिकामा ८४ करोड भन्दा बढी बेरुजु रहेको छ । महालेखापर..
6 दिन पहिले
खुलेआम अवैध रूपमा नदीजन्य सामग्री उत्खनन सम्बन्धीत निक..
धिरेश दत्तजनकपुरधाम, बैशाख १८ गते । धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट दिउँसो..
8 दिन पहिले
पुर्ब राजा ज्ञानेन्द्रलाई काशिको पुजारी बन्न सुझाए – मन..
रश्मि पटेल, रौतहटरौतहट, चैत्र १९ गते । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एब्म पुर्ब मन्त्री योगेन्द्र यादवल..
1 महीना पहिले
पत्रकार रजकको हत्या विरोधमा रैली
कमल साहजनकपुरधाम ,चैत्र १६ गते । नेपाल पत्रकार महासङ्घ धनुषाले एभिन्युज टेलिभिजनका क्यामरा पर्सन सुरेश रजकको शु..
1 महीना पहिले
हंसपुर नगरपालिकामा माओवादीको तालाबन्दी
कमल साहजनकपुरधाम,चैत्र १५ गते । हंसपुर नगर प्रमुखलाई गुठीको जमिनमा निर्माण भएको घर भत्काउन दबाबको लागि मओवादीका ..
1 महीना पहिले
संवाददाता
संवाददाता
संवाददाता

