जोखिम तथा न्यूनिकरण सम्बन्धी अभिमूखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रम सम्पन्न
धिरेश दत्त
जनकपुरधाम, पुस ११ गते । बिपद जोखिम तथा न्यूनिकरण सम्बन्धी अभिमूखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रम जनकपुरधामकै सबभन्दा जेठो र पूरानो बिद्यालय जानकि बोर्डिङ्ग स्कूलमा सम्पन्न भएको छ ।
दलान नेपाल तथा विद्यालयको सहकार्यमा बिपद जोखिम तथा न्यूनिकरण सम्बन्धी अभिमूखिकरण तथा प्रयोगात्मक अभ्यास कार्यक्रम यस बिद्यालयको प्राङ्गणमा कक्षा ७ देखि कक्षा दश सम्मका छात्र–छात्राहरुले उक्त तालिममा भाग लिएका थिए ।

उक्त कार्यक्रममा छात्र–छात्राहरुलाई बिपद जोखिम जस्तैः भूईंचालो,बाढी–पहिरो,भू–स्खलन तथा आगो नियन्त्रण सम्बन्धी जनचोतना मूलक कार्यक्रमका बारे दलान नेपालका निर्देशक धर्मानन्द ठाकुरले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा दलान नेपालद्वारा आगो लागाई त्यसबाट कसरी बच्न सकिन्छ र त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनि प्रयोगात्मक नै गराएका थिए । यसबाट बिद्यार्थीहरु पनि निकै नै उत्साहित देखिएका थिए ।
उक्त अवसरमा उक्त बिद्यालयका शिक्षक –शिक्षिकाहरु तथा संचारकर्मीहरुले पनि कार्यक्रमको अवलोकन गर्नुभएको थियो ।
.jpg)
कमेन्ट गर्नुहोस्
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
7 घन्टा पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
2 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
29 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
संवाददाता
संवाददाता
