+977 9854027065 | akulpdsah@gmail.com

बरकुर्वा स्कूलको शैक्षिक वातारण ध्वस्त प्रधान अध्यापक साह लाई कार्यवाहीको लागि सबैला नपामा धर्ना

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

821 Views

कमल साह
जनकपुरधाम,माघ २० गते । धनुषा जिल्लामा नाम कमाएको विद्यालयहरु मध्येको एक फकिर चन्दगामी हाईस्कू बरकुर्वा को शैक्षिक वातारण ध्वस्त भएको र आर्थिक हिनामिना भएको आरोप लगाउँदै शिक्षकहरु धर्ना बस्दै आएका छन ।
बरकुर्वा विद्यालयको वातारवरण सुधार गर्नको लागि त्यहाँ कार्यरत ११ जना शिक्षक सबैला नगरपालिकामा माघ १२ गतेदेखि विभिन्न मांग अगाडी बढाएर धर्ना बस्दै आएका हुन ।
फकिरचन्द गामी हाईस्कूलमा कार्यरत शिक्षक सुरेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले विद्यालयको प्रध्यान अध्यापक बैजु कुमार साह गैरजिम्मेबारीपन काम गर्दै आएको भन्दै १२ सुत्रिय मांग सबैला नगरपालिको कार्यालयमा बुझाउँदै सोहिदिनदेखि पालिको कार्यलयमा धर्ना बस्दै आएका हुन ।


आन्दोलनरत शिक्षकहरुले अघि बढाएको मांगमा प्रधान अध्यापक बैजु साह ले विद्यालयको रकम हिनामिना गरेको,छात्रवृतिको रकम हिनामिना गरेको,विद्यालयको जग्गाबाट उठेको रकम अफ्ना नीजि खातामा जम्मा गरेको,विद्यालयको पठनपाठन प्रति हेरचाह नगरेको ले ध्वस्त भईरहेको ,लेखापालको मासिक तलब नगरपालिका ले दिंदै आएको मा मनमौजि गर्दै आएको आरोप लगाउँदै आएका हुन ।
सबैला नगरपालिकालाई माघ १२ गते ज्ञापन पत्र बुझाउँने शिक्षकहरुमा सुरेन्द्र यादव,प्रमेश्वर नायक,अजय कुमार साह,विजय कुमार जयसवाल,विरेन्द्र कुमार राय,सिता कुमारी महतो, रामदयाल सादा, राकेश प्रसाद साह, नगिना देवी पासमान र बैजनाथ प्रसाद गामी रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 घन्टा पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

2 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

29 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले