+977 9854027065 | akulpdsah@gmail.com

पत्रकार मनोज क्रान्तिकारी को आमा दुखनी देवी रहनु भएन

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1104 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, चैत्र १८ गते । वरिष्ठ पत्रकार एवं खोजबीन साप्ताहिकका सहायक सम्पादक श्री मनोज कुमार साह क्रान्तिकारीको आमा दुखनी देवीको शुक्रबार राति निधन भएको छ ।
वरिष्ठ पत्रकार साह को प्रेरणका श्रोत आमा दुखनी देवी को ८४ वर्ष आयुमा मृत्यु भएको शुक्रबार राती मृत्यु हुन पुगेको छ । उनि आफ्ना पछाडी तीन छोरा रातीहरुलाई छोडेर यस मृतभुवनबाट हमेसाका लागि जानु भएकी छिन । आमा दुखनी देवी लाई जोण्डीस रोग हुँदा उपचारको लागि लग्दा उनको पेटमा पथरी पनि रहेको थाह चिकित्सक ले पत्ता लगाउनु भयो । उनको उपचार भईरहेको थियो । तर,पछि हालत खस्दै गएको देखेर चिकित्सकले आईसीयुमा भर्ना गर्न लगाएको थियो । तर,अन्तःत उनलाई जोगाउन सकिएनन् ।
उनको आज शनिवार संस्कार गर्ने कार्यक्रम रहेको पत्रकार साह ले बताउनु भयो । आमा दुखनी देवी प्रति हार्दिक श्रद्धाञ्जलीअर्पण गर्दछु । साथै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु । साथै शोकसन्तप्त परिवारमा यस दुःखको पिडा सहने शक्ति इश्वरले प्रदान गरुन् भनि कामना गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

2 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

29 दिन पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले

धनकौलका उखु किसान धर्नामा

सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..

3 महीना पहिले