उद्योग बाणिज्य संघ हरिवनको निर्माण हुन लागेको भवनको शिलान्यास
सन्जु कर्ण, सर्लाही,
सर्लाही, बैशाख १६ गते । उद्योग बाणिज्य संघ हरिवनको निर्माण हुन लागेको भवनको (शुक्रबार) शिलान्यास गरिएको छ ।
आफ्नै जग्गामा निर्माण हुन लागेको दुई तले कर्यालय भवनको (शुक्रबार) बिहान ८.३० बजेको शुभ साईतमा शिलान्यास गरिएको हो ।
मधेश प्रदेस सरकारको २५ लाख रुपैंयाको आर्थिक सहयोगमा भवन निर्माण हुन लागेको भवन निर्माण समितीका अध्यक्ष निरन्जन साहले बताउनु भयो । संघका कोषध्यक्ष एवं जग्गा दाता नबराज धमला, सर्लाही सुनचाँदी ब्यबसायि संघका अध्यक्ष समेत रहनु भएका भवन निर्माण समितीका अध्यक्ष साह लगायतको उपस्थितीमा उद्योग बाणिज्य संघ हरिवनका अध्यक्ष प्रयाग राज पोतेले शिलान्यस गर्नुभएको हो ।
कमेन्ट गर्नुहोस्
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
2 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
29 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
संवाददाता
संवाददाता
