कविता ः जिवनको आधार
कविता ः
जिवनको आधार

लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा
शिक्षा नै हाम्रो जीवनको आधार ।
दिन्छ हामीलाई असल संस्कार ।।
आनन्द खुशीलाई राख्छ जीवन्त ।
दुख पिडालाई गर्छ अन्त ।।
सधैको लागि हटाउँछ अन्धकार ।
दिन्छ हामीलाई असल संस्कार ।।
शिक्षा नै हाम्रो जीवन सृङगार्छ ।
हिड्ने बाटोमा फुल बर्साउछ ।।
भरिदिन्छ बुद्धि विवेक बिचार ।
दिन्छ हामीलाई असल संस्कार ।।
गल्ती नगर्न लगाउँछ रोक ।
हराउछ सबै चिन्ता शोक ।।
बनाएर दिन्छ सुन्दर व्यवहार ।
दिन्छ हामीलाई असल संस्कार ।।
जो शिक्षाबाट हुन्छ बञ्चित ।
त्यसको जीवन हुदैन सञ्चित ।।
बन्छ त्यसले मुर्ख गवार ।
पाउदैन कहिल्यै असल संस्कार ।।
कमेन्ट गर्नुहोस्
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
9 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
22 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
24 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
2 महीना पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
