बाल कविता ः अनमोल ज्ञान
लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा
नगर भुल बाबु नगएर स्कुल ।
पाउदैनौ ज्ञान तिमी कहिले बिल्कुल ।।
अन्य काम छोडी जाउ स्कुल पढ्न ।
पछि हुन्छ तिमिसंग अनमोल रत्न ।।
पडेर ज्ञानी बन्छौं नपडेर मुर्ख ।
पछि भोग्न बाध्य हुन्छौ कष्ट पिडा दुख ।।
अहिले नै तयार हौ दुख कष्ट भोग्न ।
पछि हुन्छ तिमीसंग अनमोल रत्न ।।
कर्म गर्न कहिले पनि नगर बहाना ।
मिहिनेत गर्दै गर तिमि पूरा हुन्छ चाहना ।।
अहिले वाचा गर तिमी लेख्न पढ्न ।
पछि हुन्छ तिमीसंग अनमोल रत्न ।।
नगर चोरी ठगी नगर बैमानी ।्
महान बनाउछ तिम्रो असल आनीवाणी ।।
अहिले गुरु गरौ काम गणतव्य पुग्न ।
पछि हुन्छ तिमीसंग अनमोल रत्न ।।
लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा
कमेन्ट गर्नुहोस्
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
9 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
22 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
24 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
2 महीना पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
