+977 9854027065 | akulpdsah@gmail.com

एम्नेस्टी इन्टरनेशनल समुह (युवा) ५७ को साधारण सभा

2 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

670 Views

कमल साह
जनकपुरधाम, श्रावण १३ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल समूह-५७ को ३३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
जनकपुरधाम उद्योग बाणिज्य संघमा गत शनिवार आयोजित साधारण साभाका प्रमुख आतिथ्य एम्नेस्टी इन्टरनेशनल नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष ध्रुब राय ले गर्नुभयो । सो सभाका विशिष्ट आतिथ्य पूर्व केन्द्रीय अध्यक्ष शम्भु ठाकुर र अध्यक्षता समुह ५७ का संयोजक कमल साह ले गर्नु भयो ।
त्यस्तै समुह १५ का अध्यक्ष हिरा भगतको अध्यक्षतामा र समुह (महिला) ४६ का संयोजक इन्दरा झा को अध्यक्षतामा उद्घाटन सत्र आयोजन गरिएको थियो । सो कार्यक्रमका प्रमुख अतिथी तथा विशिष अतिथी क्रमशः केन्द्रिय पूर्व उपाध्यक्ष धुब राय र पूर्व अध्यक्ष शंभु ठाकुर ले गर्नुभयो ।
उद्घाटन सत्र पश्चात् आरम्भ भएको बन्दसत्रमा तीनटै संस्थाले वार्षिक कार्यक्रम,आर्थिक कार्यक्रम तथा क्षेत्रीय प्रतिनिधी चयन गरियो । नेपाल संघीयतामा गईसकेको आठौं वर्षमा एम्नेस्टी इन्टर नेशनल नेपालले क्षेत्रीय कार्यसमिति गठन गर्न लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

9 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

22 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

24 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

2 महीना पहिले