बर्दिबासमा एक दिने स्वास्थ्य शिविर सम्पन्न
शर्मिला घिमिरे
महोत्तरी, असोज १९ गते । बर्दिबास वडा नं ६ को समन्वयमा जानकी मेडिकल कलेज रमादैया भवाडीले बर्दिबास वडा नं ६ महोत्तरीमा एक दिने स्वास्थ्य शिविरको आयोजना गर्यो । उक्त शिविर सोही वडाको श्री जनहित नन्दलाल माध्यमिक विद्यालय, चौलीखामा भएको थियो ।
शिविरमा छाला, आँखा, दाँत, गाइनो लगायत रेडियोलोजी, युयसजी जस्ता सेवा रअन्य रोगको बारेमा परामर्श भएको थियो । “निःशुल्क औषधि वितरण गर्दै हरेक बिरामीलाई दैनिक आबस्यक औषधि खान सल्लाह र सुझाव दिएका छौ ।
महोत्तरी लगायत धनुषाका पनि बिरामी आउनु भएको छ । यस शिविरका संयोजक जानकी मेडिकल कलेजका प्रशासन प्रमुख सुनिल कुमार दासले सञ्चालन गरेको सथयो । यस शिविरमा धनुषा र महोत्तरी गरी ५०० भन्दा बढी बिरामीहरुले सेवा लिएको जानकारी गराउनु भउका छन् । सो शिविरमा हरेक बिरामीलाई राम्रो सेवा र सुविधा सँगै खुशी दिने डाक्टर टोली लगायत सम्पूर्ण डाक्टर टिमहरुलाई बिरामिहरुले धन्यवाद दिनुभएको थियो ।
वडा भित्रै पनि धेरै जना अस्पताल पुग्ने अवस्थाको हुनुहुन्न खास उहाँहरुलाई लक्षित गरेर कार्यक्रमको समन्वय गरेको हो । त्यहाका वडा अध्यक्षले बताउनु भएको यसता शिविरहरु जानकी मेडिकल कलेज रमादैया भवाडीले हाम्रो वार्डमा प्रत्यक महिना हो र यहाँ बिरामिहरुले निशुल्क उपचार गराउने गरोस् ।
कमेन्ट गर्नुहोस्
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
9 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
22 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
24 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
2 महीना पहिले
संवाददाता
संवाददाता
