+977 9854027065 | akulpdsah@gmail.com

स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन सम्मानित

1 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

839 Views

मिथिला जागरण समाचारदाता
जनकपुरधाम, असोज २६ गते । प्रकृति तथा संस्कृति संरक्षणका लागि स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपाल मधेश प्रदेश कार्य समितिले जनकपुरधाम स्थित रहेको ऐतिहासिक गंगा सागरलाई सरसफाई गरेको थियो ।
एतिहासिक गंगा सागरलाई उतकृष्ट सरसफाई गरेको हुनाले राष्ट्रसेवकको मन– जनतासँग संगठन भन्ने नाराका साथ सम्पूर्ण राष्ट्रसेवकहरूको तर्फबाट सरसफाइ अभियानको सुरूवात गरेकोमा स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन नेपालका पदाधिकारीहरूलाई सरसफाइ अभियान्ता मा. राम आशिष यादव बाट गंगा आरति सहित , स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठनलाई सम्मान गर्नुभएका छन् ।
सो सम्मान कार्यक्रममा मधेस प्रदेश अध्यक्ष तुलाकृष्ण गोईत , महासचिव सुरेश कुमार रोहिता, केन्द्रिय सदस्य नुतन गोईत, उपाध्यक्ष अमरेश यादव, केन्द्रिय सचीव लिलाधर कुशवहा, सदस्य धर्मेन्द्र गोईत, सदस्य राम कुमार यादव समानित तथा मुख्य न्याय अधिवक्ता सुरेन्द्र महतो लागाईत को उपस्थिति थियो । सरसफाईमा सक्रिय रहेका आधा दर्जन कर्मचारीहरुलाई मनोबल बढाउँदै मधेश प्रदेश संगठनका अध्यक्ष तुला कृष्ण गोईतले दोसल्ला ओढाएर सम्मान गनुभएको थियो ।
यस क्रममा यस सङगठन का मधेस प्रदेस महासचिव सुरेश रोहिता ले आफु हरु लाइ सम्मान गरेको मा हृदयदेखि धन्यवाद ग्यापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन

मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..

9 दिन पहिले

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

22 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

24 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

2 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

2 महीना पहिले