एभरेष्ट रिलिफ (यु एस ए नेपाल) फाउण्डेसनले राहत बितरण
सन्जु कर्ण, सर्लाही,
सर्लाही, पुस ६ गते । सर्लाहीको हरिवनमा राहत सहयोग प्रदान गरिएको छ । एभरेष्ट रिलिफ (यु एस ए नेपाल) फाउण्डेसनले सर्लाहीको हरिवनमा ५१ जनालाई सिरक तथा अन्य खाद्यान्न सामग्री प्रदान गरेको हो ।
हरिवन घर भई हाल अमेरिकामा बस्ने डिल्लीबिक्रम थापा (सागर), युवराज कार्की (प्रिन्स) र दीपज्योति कार्की (धिराज) भएर फाउण्डेसनमार्फत हरिवन नगरका विभिन्न टोलमा बस्ने ५१ जाना बिपन्न परिवारलाई जनही एक थान फाइबर सिरक, ५ केजी चामल, २ केजी पिठो, १ केजी दाल, १ पोका नुन र एक पोका खानेतेल उपलब्ध गराएको यस फाउण्डेसनका सहजकर्ता तेज बिक्रम थपलियाले बताउनु भयो ।
.jpg)
एक कर्यक्रमका बिच गरिएको सहयोग प्रदान कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), हरिवन नगरपालिका वडा नं. ८ का वडाध्यक्ष प्रज्वल ढुंगाना, डिल्लीबिक्रम थापा (सागर)का बुवा आमा कुमार थापा, शोभा थापा, शिक्षक तथा समाज सेवी सुदर्शन पोखरेल, गोविन्द चापागाईं, श्याम कर्ण, डल्लाराम परियार लगायतको उपस्थिती रहेको थियो ।
कमेन्ट गर्नुहोस्
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
6 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
9 दिन पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
23 दिन पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
2 महीना पहिले
सामुदायिक आधारशिलाको वार्षिक साधारण सभा सम्पन्न
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक १७ गते । सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्था लि. हरिवनको १५औं वार्ष..
2 महीना पहिले
संवाददाता
संवाददाता
