अपांग संघ धनुषा को सभापतिमा पुनः महासेठ निर्विरोध निर्वाचित
कमल साह
जनकपुरधाम, असार ३ गते । नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र धनुषा शाखाको सभापतिमा पदमा पुनः नन्दकिशोर महासेठ निर्विरोध निर्वाचित हुनुभएको छ ।
नेपाल अपांग संघ धनुषाको निर्वाचन तालिका अनुसार एक जना सभापति पद र १३ जना सदस्य पदमा उम्मेदवादी दर्ता गराएकोले १४ जना निर्विरोध निर्वाचित भएका छन ।

सभापति पदमा पुनः नन्दकुमार महासेठ निर्वाचित हुनुभएको छ । त्यस्तै खुल्ला तर्फबाट सदस्य पदमा निर्वाचित हुनेहरुमा क्रमशःजानकी प्रसाद गिरी, बलराम सुबेदी,रामसेवक साह,सुरज कुमार साह, उर्मिला देवी साह रहेका छन । उसैगरी अपांगता आरक्षित तर्फबाट ब्रह्मदेव ठाकुर,इन्द्र कुमार झा,रत्न कुमार खडका,नवल किशोर साह,रामदयाल ठाकुर,दिपे खत्वे,राधेश्याम साह र रामउदगार महतो निर्विरोध निर्वाचित भएका छन ।
अपांग संघको विधान अनुसार १४ सदस्यीय कार्यसमितिमा महिला समेत पाँच जना खुल्ला तर्फबाट र आठ जना अपांगता आरक्षित तर्फबाट निर्वाचित हुनुपर्ने प्राब्धान रहेको छ ।
पुनः निर्वाचित अध्यक्ष महासेठ ले कार्यसमितिका अन्य पदाधिकारी लगायतका पद विभाजन अगामी बैठकबाट गरिने बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
9 दिन पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
22 दिन पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
24 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
2 महीना पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
2 महीना पहिले
संवाददाता
संवाददाता
