नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न
सन्जु कर्ण, सर्लाही,
सर्लाही, असाढ २२ गते । हरिवनमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
गुणस्तर तथा नापतौल कार्यालय जनकपुरको आयोजना तथा हरिवन उद्योग बाणिज्य संघको समन्वयमा नापतौल सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।
गुणस्तर तथा नापतौल कार्यालय जनकपुरका प्रमुख शुनिल कुमार यादवले सहजीकरण गर्नुभएका यस कार्यक्रममा हरिवनका सुनचाँदी ब्यबसायि, तरकारी तथा फलफुल ब्यबसायि, कपडा ब्यबसायि, होटल ब्यबसायि, लगायतका ब्यबसायिहरुको उलेख्य उपस्थिती रहेको हरिवन उद्योग बाणिज्य संघका अध्यक्ष प्रयाग राज पोतेले बताउनु भयो ।
कार्यक्रममा गुणस्तर तथा नापतौल कार्यालय जनकपुरका सिनियर मेकानीकहरु अभिषेक यादव र बालकृष्ण दास तथा हरिवन सुनचाँदी ब्यबसायी सघंका अध्यक्ष निरन्जन साह जेसिआई हरिवन सिटी वर्ष २०२५ का अध्यक्ष राम प्रवेश दास, संचारकर्मि लगायतको उपस्थिती रहेको हरिवन उद्योग बाणिज्य संघका अध्यक्ष पोतेले बताउनु भयो ।
कमेन्ट गर्नुहोस्
नेपाल चेम्बर अफ कमर्स, हरीवनको ब्यबसायिक भवन बन्ने
सन्जु कर्ण, सर्लाही, सर्लाही, चैत्र २४ गते । हरीवन चेम्बर अफ कमर्सको ब्यबसायिक भवन बन्ने भएको छ । हरिवन नगरपालीका क..
10 दिन पहिले
जनकपुर क्षेत्रमा अजेत दुई किसमको परिक्रमा हुँदै
कमल साहजनकपुरधाम,फागुन १७ गते । प्राचिन मिथिलाका राजधानी जनकपुरधाम क्षेत्रमा अचेल दुई किसिमका परिक्रामा भई रहे..
2 महीना पहिले
साधुसन्त तथा तीर्थयात्रीहरुका लागि हेल्प डेस्क सञ्चालन
मिथिला जागरण समाचारदाताजनकपुरधाम, फागुन ६ गते । मिथिला मध्यमा परिक्रमा अवसरमा “मानव महाकुण्ड” सेवा शिविर सञ..
2 महीना पहिले
शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..
धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..
2 महीना पहिले
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
2 महीना पहिले
संवाददाता
