+977 9854027065 | akulpdsah@gmail.com

महाशिवरात्री पर्वमा शिवालयहरुमा श्रद्धलुहरुको घुईंचो

4 वर्ष पहिले प्रकाशित

Akul Prasad Sah

1694 Views

कमल साह
जनकपुरधाम, फागुन १७ गते । महाशिवरात्री पर्वको अवसरमा देश विदेशमा झैं यहाँका शिवालयहरुमा श्रद्धालु भक्तजनको घुईंचो लागेका छन ।
महाशिवरात्री पर्वको अवसरमा जनकपुरधामको विभिन्न शिवालयहरुमा हर्षाेउल्लासका साथ जलार्पन तथा पुष्प,वेलपत्र लगायतका सामाग्री अर्पण गरिमनाईएको छ ।
यहाँका स्वर्गद्वारी( भूतनाथ मन्दिर),शिवचौक स्थित शिव मन्दिर, राम मन्दिरमा रहेको शिवालय, दशरथ तलाउ स्थित महादेव मन्दिर, कपिलेश्वर नाथ,कुपेश्वर नाथ, जलेश्वर नाथ, कल्याणेश्वर नाथ लगायतको शिवालयहरुमा हर्षाेउल्लासका साथ पुजापाठ गर्ने श्रद्धालुभक्तजनहरुको ओईरो विहानै देखि नै देखिन्थ्यो । उनिहरु लाम बद्ध भई पूजा आर्चा गरिका छन ।
हिन्दु धर्मावलम्बीहरुको प्रमुख पर्वमध्ये महाशिवरात्रि पनि एक हो । कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामको चार प्रमुख रात्रिमध्ये एक महत्वपूर्ण रात्रि शिवरात्रि हो ।
यो पर्व फागुन कृष्ण चतुर्दशीको दिन मनाइने गरिन्छ । भनिन्छ सो दिन भगवान शिव र माता पार्वती को वैवाहिक दिन भएको ले शिव भक्तहरु का लागि विशिष्ट दिनको रुपमा लिइने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

शिक्षाबिद् अमरेन्द्र झा नेकपा (एमाले) परित्याग गरि रास्व..

धिरेश दत्तजनकपुरधाम माघ २२ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाम लगायत धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा सदस्य..

3 दिन पहिले

जय भेंडा ! जय अभियान !

लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..

5 दिन पहिले

मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..

सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..

1 महीना पहिले

मधेशमा धोती दिवस मनाइयो

कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..

1 महीना पहिले

राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..

कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र  जानकी ..

2 महीना पहिले