कविता लेखक : स्वर्ग निमार्ण , : मनोज पण्डित , बिदेह न.पा. ७, वेलापटटी, धनुषा
कविता
स्वर्ग निमार्ण
जागौ हामी नेपाली जनता ।
हामी सबै भएर एकता ।।
गरौं आफनै ठाउँको उत्थान
हुन्छ आफै स्वर्ग निमार्ण ।।
कसैलाई नगरौं भेदभाव भिन्नता ।
नगरौं कहिल्यै दुःख चिन्ता ।।
एक अकालाई गरौं कल्याण,
हुन्छ आफै स्वर्ग निमार्ण ।।
जानी जानी नगरौं गल्ती ।
काम गर्न नमानौं अल्छी ।।
मेहनत गरौं साझँ बिहान ।
हुन्छ आफै स्वर्ग निमार्ण ।।
हुन्छ देशको शिर उच्चा ।
कहलाउँछौं हामी सपुत सच्चा ।।
बनौं हामी निष्ठावान ।
हुन्छ आफै स्वर्ग निमार्ण ।।

लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा
कमेन्ट गर्नुहोस्
जय भेंडा ! जय अभियान !
लेखकः भोला यादब भेंडाहरू,लड्छन्,भिड्छन्,मार्छन्,एक –अर्कालाई पछार्छन् । इतिहास जोगाउन,अस्तित्व कायम गर्न,पहि..
2 दिन पहिले
मनोकामना बुउद्देश्यीय सहकारी संस्थाको २० औँ वार्षिक सा..
सन्जु कर्ण, सर्लाही, सर्लाही, पुस २३ गते । सर्लाहीको हरिवन नगरपालिका–११, मा रहेको मनोकामना बहुउद्देश्यीय सहकारी ..
29 दिन पहिले
मधेशमा धोती दिवस मनाइयो
कमल साहजनकपुरधाम,पुस २० गते । रोमबाट चलेको ई.सं.को नयाँवर्षदेखि धोती र टोपी दिवस यहाँ विहिबार मनाइएको छ । राष्ट्रि..
1 महीना पहिले
राम मन्दिर र जानकी मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचिकृ..
कमल साहजनकपुरधाम, पुस ७ गते । धार्मिकता तथा पौराणिकताको महत्व बोकेको यहाँका ऐतिहासिक धरोहर राम मन्दिर र जानकी ..
2 महीना पहिले
धनकौलका उखु किसान धर्नामा
सन्जु कर्ण, सर्लाही, सर्लाही, कार्तिक २५ गते । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगबाट पाउनुपर्ने उखुको ..
3 महीना पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
